म्याग्दीमा धमाधम मतपेटिका सङ्कलन हुँदै, आजै गणना थाल्ने तयारी
बिहीबार, २१ फागुन २०८२, २१ : ०४
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ५४.२७ प्रतिशत मत खसेको छ । महिला २५ हजार १ सय १८ र पुरुष २१ हजार ७ सय ७४ सय १० तथा अन्य १ जना गरी कुल ४६ हजार ८ सय ९३ मत खसेको हो ।
हालसम्म बेनी नगरपालिका, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाको सबै मतपेटिका गणनास्थलमा आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार, बाँकी मतपेटिका राति ११ बजेसम्म आइसक्ने छ ।
मतपेटिका आएपछि तुरुन्तै सर्वदलीय बैठक बसेर गणना थाल्ने निर्वाचन कार्यालयले जनाएको छ । मतगणना स्थल समेत तयार अवस्थामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण