सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ–४ को मतगणना सुरु

शुक्रबार, २२ फागुन २०८२, ०० : ३४
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं–४ मा मतगणना सुरु भएको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् । उनका अनुसार सर्वदलीय बैठकले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १ जयभद्रकाली मावि मतदान केन्द्रबाट सुरु भएको छ । 

काठमाडौं–४ मा नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप