सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ ६ मा खनालको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०७ : ०१
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना जारी छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २२३८ मतका साथ अग्रता लिएका छन्।
  • निकटतम प्रतिद्वन्द्वी कृष्ण बानिया क्षेत्रीले ६०० मत प्राप्त गरेका छन्।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत काठमाडौँ क्षेत्र नम्बर ६ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २२३८ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कृष्ण बानिया क्षेत्रीले ६०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका अमन कुमार मास्केले ३६७ मत तथा नेपाली कम्युनिस्ट पार्टीका हिमाल शर्माले १०९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप