रुकुम पूर्वमा प्रचण्डलाई सुरुवाती अग्रता, घण्टी चौथो
शुक्रबार, २२ फागुन २०८२, ०८ : ३५
सारांश
- रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
- प्रचण्डले १ हजार ४१५ मत पाउँदा एमालेका लिलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा छन्।
- काँग्रेसकी कुसुमदेबी थापा ४१७ मतसहित तेस्रो स्थानमा र रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन्।
काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता कायम गरेका छन् ।
पछिल्लो मतगणना अनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्दा एमालेका लिलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, काँग्रेसकी कुसुमदेबी थापा ४१७ मतसहित तेस्रो स्थानमा रहँदा रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण