चासोको केन्द्र जुम्ला: मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०८ : ५५
सारांश
- जुम्लामा मतगणना सुरु भएको छ, जुन सबैको चासोको केन्द्र बनेको छ।
- यहाँ नरेश भण्डारी, ज्ञानेन्द्र शाही, दीपबहादुर शाही, र शान्तिलाल महत लगायतका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
- मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही समय अघि मात्रै मतगणना सुरु भएको हो।
सुर्खेत । सबैको चासोको केन्द्र बनेको जुम्लामा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, केही समयअघि मात्रै मतगणना सुरु भएको हो ।
कर्णालीमा जुम्ला सबैको चासोको केन्द्रबिन्दु रहेको क्षेत्र हो । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट नरेश भण्डारी, राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही चुनावी मैदानमा छन् ।
यस्तै, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, एमालेबाट शान्तिलाल महत, रास्वपाबाट विनिता कठायत लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण