बिहीबार सम्पन्न चुनावमा ५८.०७ प्रतिशत मतदान, कुन जिल्लामा कति खस्यो मत ?
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५५
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५८.०७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
- निर्वाचनमा कुल १ करोड ९७ लाख ७ हजार ७११ मत खसेको थियो, जसमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
- प्रदेशगत तथ्यांकअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा ५० प्रतिशतभन्दा बढी मत खसेको थियो।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५८.०७ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार जिल्लाबाट प्राप्त मौखिक तथा लिखित विवरणलाई आधार मानेको हो ।
कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६८९ रहेकोमा एक करोड ९७ लाख ७ हजार ७११ मत खसेको थियो ।
प्रदेशगत तथ्यांक अनुसार कोशी प्रदेशमा ५८.६२ प्रतिशत, मधेश प्रदेशमा ५८.३९ प्रतिश, बागमीतमा ६०.९३ प्रतिशत, गण्डकी प्रदेशमा ५४.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५९.१ प्रतिशत, कर्णालीमा ५५.६६ प्रतिशत र सुदूरपश्चिममा ५१.४० प्रतिशत मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण