नवलपरासीमा मतगणनाको तयारी
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५६
बुटवल । नवलपरासीमा मत गणनाको तयारी भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अहिले सर्वपक्षीय बैठक सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेम नारायण पराजुलीले अब केहि समयपछि दुई निर्वाचन क्षेत्रको मतगणना सुरु हुने बताए ।
निर्वाचन क्षेत्र नम्बर १ को बर्दघाटको बाढीपीडीतस्थित पुरानो नगरपालिकाको कार्यालय र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति परासीमा मत गणना हुने छ ।
जिल्लामा कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । जसमा १ लाख ७२ हजार ३१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण