काठमाडौँ–१ मा रञ्जु दर्शनाको दोब्बर भन्दा बढीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : २२
सारांश
- काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता कायम गरेकी छन्।
- उनले १३ हजार ५९१ मत प्राप्त गर्दा कांग्रेसका प्रबल थापाले ५ हजार ६८९ मत ल्याए।
- राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ५०७ मत प्राप्त गरे।
काठमाडौँ । काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाले झण्डै दोब्बरको अग्रता बनाएकी छन् ।
उनले १३ हजार ५९१ मत ल्याउँदा कांग्रेसका प्रबल थापाले ५ हजार ६८९ तथा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ५०७ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण