बारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, ११ : ३९
सारांश
- बारा-४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता कायम राखेका छन्, उनले २६८३ मत प्राप्त गरे।
- एमालेका उम्मेदवार किसान श्रेष्ठले ५०८ मत र कांग्रेसका श्यामबाबु गुप्ताले ३८२ मत प्राप्त गरे।
- कलैया उपमहानगरपालिका-१७ र विश्रामपुर गाउँपालिका-५ को मतगणना सम्पन्न भइसकेको छ, जहाँ ३८ वटा वडा छन्।
बारा । बारा–४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सारीले २६८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ५०८ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जसपाका उम्मेदवार सन्जु साहले ५९५ मत प्राप्त गरेकी छन् भने नेकपा उम्मेदवार अजय कुशवाहा ८० मत प्राप्त गरेका छन् ।
अहिले कलैया उपमहानगरपालिका–१७ र विश्रामपुर गाउँपालिका–५ को मतगणना भइसकेको छ । यो निर्वाचन क्षेत्रमा ३८ वटा वडा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण