दैलेख-२ मा एमालेको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : २२
सारांश
- दैलेख क्षेत्र नम्बर २ को पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ।
- पहिलो चरणमा नेकपा एमालेका लक्ष्मी पोखरेलले ३६९ मत प्राप्त गरेका छन्।
- कांग्रेसका दिक्पाल शाहीले १८६, रास्वपाका बखतबहादुर शाहीले १२३ मत पाएका छन्।
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ को पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । आठबिस नगरपालिकाबाट मतगणना सुरु भएको थियो । पहिलो चरणमा गणना भएको १०५५ मतमध्ये नेकपा एमालेका लक्ष्मी पोखरेलले ३६९ मत पाएका छन् ।
यस्तै कांग्रेस दिक्पाल शाहीले १८६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का योगेन्द्र शाहीले ६०, रास्वपाका बखतबहादुर शाहीले १२३ मत पाएका छन् ।
यस्तै नेमकिपाका बखत थापाले ३५ मत पाएका छन् भने नेकपा माओवादीका कलम सिंहले १२५ मत पाए । यहाँ १३९ मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण