सिरहा–३ मा मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, १३ : ५९
सारांश
- सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ, जसमा अर्नामा गाउँपालिकाको वडा नम्बर १ र २ को मतपेटिका गन्ने काम भइरहेको छ।
- राजनीतिक दलहरूसँगको छलफलका कारण मतगणना १० बजे सुरु हुनुपर्नेमा १:३० बजे मात्रै सुरु भयो।
- चन्द्र माद्यामिक विद्यालयमा मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र विभिन्न दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थिति रहेको छ।
सिरहा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो चरणमा अर्नामा गाउँपालिकाको वडा नम्बर–१ र २ को मतपेटिका गन्ने काम भइरहेको छ।
मतगणना बिहान १० बजेदेखि सुरु गर्ने तयारी भए पनि राजनीतिक दलहरूसँगको छलफल समयमै नसकिँदा ढिलाइ भएको थियो। त्यसपछि सहमति जुटेपछि दिउँसो करिब १स्३० बजेदेखि मतगणना सुरु गरिएको हो।
सदर मुकाम स्थित रहेको चन्द्र माद्यामिक विद्यालयमा मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा मतगणना भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण