कैलाली– ५ मा रास्वपा दोब्बर मतले अगाडि
शुक्रबार, २२ फागुन २०८२, १५ : ०१
कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपा दोब्बर मतले अगाडि देखिएको छ । अहिलेसम्म भएको ७ हजार ९१६ मतगणना अनुसार रास्वपाका आनन्दबहादुर चन्द ३ हजार ९४४ मतसहित अग्रस्थानमा छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नरनारायण शाह पछाडि छन् । शाहले अहिलेसम्म १ हजार ४७५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गर्दा नेकपाका प्रेमबहादुर आलेले ७८७ मत प्राप्त गरेका छन्।
यस्तै रापर्पाका रोशन शाहीले २२३ मत, स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १०७ र चकिया चुनाव चिह्न रहेको नागरिक उन्मुक्ति पार्टीले ६३ मत प्राप्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा बालेन–लिङ्नेन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण