ताप्लेजुङमा नेकपालाई प्रारम्भिक अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : ०६
सारांश
- ताप्लेजुङमा नेकपाका उम्मेदवार खेलप्रसाद बुढाथोकीले अग्रता लिएका छन्, उनले ३४६ मत प्राप्त गरे।
- नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङले १६१ मत र नेकपा एमालेका क्षितिज थेबेले १४९ मत ल्याए।
- रास्वपाका वीरेन्द्र श्रेष्ठले २८ मत प्राप्त गरेका छन्।
विराटनगर । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रारम्भिक अग्रता लिएको छ । ७ सय ४० मत गन्दा नेकपाका उम्मेदवार खेलप्रसाद बुढाथोकीले ३ सय ४६ मत ल्याएर अगाडि भएका हुन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङले १६१ र नेकपा एमालेका क्षितिज थेबेले १४९ मत ल्याएका छन् । यस्तै, ताप्लेजुङमा रास्वपाका वीरेन्द्र श्रेष्ठले २८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण