रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १९ : ०७
रसुवा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता कायम राखेका छन् ।
हालसम्मको गणनामा कांग्रेसका आचार्यले ८ हजार ५५३ मत पाएका छन् भने उनलाई रास्वपाका बसन्त भट्टले पछ्याइरहेका छन् ।
भट्टले ४ हजार ६१२ मत पाएका छन् । एमाले उम्मेदवार प्रेम तामाङले ३ हजार ९३५ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार मानबहादुर तामाङले १ हजार १३१ मत पाएका छन् । नेकपाका उम्मेदवार माधव लामिछानेले ७४६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण