अपडेट
मकवानपुर- २ मा रास्वपाका उप्रेतीको फराकिलो अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १९ : २५
सारांश
- मकवानपुर क्षेत्र नम्बर-२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता दोब्बर बनाएका छन्।
- उप्रेतीले हालसम्म ३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन्।
- कांग्रेसका बुद्ध लामाले १ हजार ७ सय २१ मत ल्याएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता दोब्बर बनाएका छन् । मकवानपुर–२ मा हालसम्म गणना भएको ८ हजार ७ सय ९५ मतमध्ये उप्रेतीले ३ हजार ६ सय ५७ मत पराएका छन् ।
उनलाई कांग्रेसका बुद्ध लामाले १ हजार ७ सय २१ मत ल्याएका छन् भने एमाले उम्मेदवार १ हजार ५ सय ४७ मत पाएका छन् । नेकपाका उम्मेदवार लव शेर विष्टले ५ सय ९२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण