ललितपुर–१ मा मतान्तर घटाउँदै रास्वपा
शुक्रबार, २२ फागुन २०८२, २० : ०१
ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसले सुरुदेखि नै अग्रता बनाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले बिस्तारै मतान्तर घटाउँदै लगेको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उदय शम्शेर राणाले ६६८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका बुद्ध रत्न महर्जनले ६०३३ मत ल्याएका छन् । नेकपा एमालेका चेतनाथ सञ्जेल ३९६६ मतका साथ तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण