सर्लाही– ४ मा गगनले २ हजार ५ सय मत ल्याउँदा अमरेशसिंहले कति ल्याए ?
शुक्रबार, २२ फागुन २०८२, २० : १३
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अमरेश सिंहले अग्रता कायमै राखेका छन् । उनले ४ हनार ४ सय ९६ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगन थापाले २ हजार ५ सय ३० मत ल्याएका छन् । नेकपा एमालेका अमनिश कुमार यादवले ६४३ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का रजनिस रायले १४० मत ल्याएका छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण