अपडेट
काठमाडौँ १० मा रास्वपाका विष्ट २९ हजार बढी मतान्तरले विजयी
शुक्रबार, २२ फागुन २०८२, २३ : ११
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र १० मा रास्वपाका प्रदिप विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
- विष्टले ३७ हजार ४६९ मत ल्याएर फराकिलो मतान्तरले विजयी हासिल गरे।
- उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गरे।
काठमाडौँ । काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० मा रास्वपाका प्रदिप विष्ट निर्वाचित भएका छन् । उनले ३७ हजार ४६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत मात्रै ल्याए ।
विष्टले २९ हजार ३६९ मतान्तरले जितेका हुन् । यस्तै नेकपा एमालेको उम्मेद्वार विनोद श्रेष्ठले ४ हजार ८६४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण