अमरेशलाई निरन्तर अग्रता
शनिबार, २३ फागुन २०८२, ०४ : ०३
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले निरन्तर पछि पारिरहेका छन् ।
शनिबार बिहान पौने ४ बजेसम्मको मतगणना अनुसार सिंहले ९ हजार ३७ मत पाएका छन भने उनलाई पछ्याइरहेका थापाले ५ हजार ८२८ मत मात्रै प्राप्त गरेका छन् ।
अहिलेसम्म थापा ३ हजार २०९ मतले पछि परेका हुन् ।
यस अघिको अपडेटमा गगन २ हजार ५९३ मतले पछि परेका थिए, तर सिंहले विस्तारै मतान्तर बढाउँदै लगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण