सुर्खेत–२ मा रास्वपाका सापकोटाको अग्रता कायमै
शनिबार, २३ फागुन २०८२, ०६ : ३०
सुर्खेत । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं २ को मतगणना जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम (अपडेट) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश कुमार सापकोटाले अग्रता लिइरहेका छन्।
सापकोटाले १०,३७८ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार नारायण कुमार कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले हालसम्म ७,७१७ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा ६,०२१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण