कार्की आयोग प्रतिवेदन बुझाउने तयारीमा
शनिबार, २३ फागुन २०८२, १३ : २२
सारांश
- जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दियो।
- आयोगले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
- प्रधानमन्त्रीलाई भेटेर छिट्टै प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।
जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ ।
‘सकभर काम पुरा भएमा प्रधानमन्त्रीलाई भेटेर छिटो प्रतिवेदन बुझाउने तयारीमा जुटेका छौँ । केही देखिएकाले त्रुटि सच्याउने काम भइरहेछ,’ आयोगका एक सदस्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण