प्रतिनिधिसभा निर्वाचन-२०८२
एमालेको तेस्रो जित, दैलेख-२ मा लक्ष्मी पोखरेल निर्वाचित
शनिबार, २३ फागुन २०८२, १७ : २८
काठमाडौं । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन् । रास्वपाका बखतबहादुर शाही ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण