प्रतिनिधिसभा निर्वाचन
रौतहट–१ रास्वपाका चौधरी भारी मतान्तरले निर्वाचित, माधव नेपाल चौथो स्थानमा
शनिबार, २३ फागुन २०८२, १९ : ०२
काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित भएका छन् ।
२८ हजार ९४६ मत ल्याएर चौधरी निर्वाचित हुँदा यहाँ नेकपा एमालेका अजय कुमार गुप्ता दोस्रो स्थानमा रहे । उनले १० हजार ६९३ मत ल्याए । यहाँ नेकपामा सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए । यहाँ नेपाली कांग्रेसका ८ हजार ५ सय ७४ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण