मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड रौतहट–१ : अङ्कगणित माधवको पक्षमा, तर अजय भन्छन्, ‘उहाँ मेरो प्रतिस्पर्धी नै होइन’

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढ्दै गएको छ । उम्मेदवारहरू मत माग्दै जनताका घरआँगनमा पुगिरहेका...