प्रतिनिधिसभा निर्वाचन
मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने निर्वाचित
शनिबार, २३ फागुन २०८२, २० : ५०
सारांश
- मोरङ- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने विजयी भएका छन्।
- न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरेर जित हासिल गरे।
- श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा दोस्रो स्थानमा रहिन्।
विराटनगर । मोरङ- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन् । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत पाए । नेकपाका उम्मेदवार कुलप्रसाद साँवाले भने दुई हजार २२४ मत प्राप्त गरे । यस क्षेत्रमा ७७ हजार ५८५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण