हालसम्म कहाँ–कहाँ सकियो समानुपातिकतर्फको मतगणना ?
सोमबार, २५ फागुन २०८२, १९ : ३६
सारांश
- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ।
- धेरैजसो निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।
काठमाडौँ । गत बिहीबार भएको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार धरैजसो निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक गरिसकिएको छ । केही निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण