इजरायलको प्रहरी मुख्यालय र स्याटेलाइट सञ्चार केन्द्रमा आक्रमण
आइतबार, ०१ चैत २०८२, १६ : १७
तेहरान । इरानको सेनाले आइतबार बिहान ड्रोनमार्फत इजरायलका महत्त्वपूर्ण सुरक्षा संरचनामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सेनाले एक वक्तव्य जारी गर्दै शक्तिशाली ड्रोन आक्रमणमा इजरायलको विशेष प्रहरी इकाइ लाहाभ ४३३ को मुख्यालय र रक्षा स्याटेलाइट सञ्चार केन्द्र गिलाट उपग्रह सञ्चार केन्द्रलाई निशाना बनाइएको बताएको छ ।
इरानी सेनाले ती स्थानमा आक्रमण गरिएको पुष्टि गरे पनि लक्षित स्थलहरू कुन सहरमा छन् भन्ने स्पष्ट पारेको छैन । साथै, आक्रमणबाट कति क्षति भयो भन्नेबारे पनि विस्तृत विवरण सार्वजनिक नगरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण