फोटो फिचर
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण (तस्बिरहरू)
बुधबार, ०४ चैत २०८२, ०७ : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
- अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना गरिएको थियो।
- कार्यक्रमको समापन सभापति रवि लामिछानेको सम्बोधनबाट हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेकाे अभिमुखीकरण कार्यक्रमकाे दोस्रो दिन योगासँगै सुरुवात भएको छ ।
आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । तस्बिर : रास्वपा







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण