बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०५ चैत २०८२, ०५ : २९
बिहीबार, ०५ चैत २०८२

सारांश

  • Nepal Rastra Bank has determined the foreign exchange rates for today.
  • The buying and selling rates for various currencies, including USD, EUR, and GBP, are specified.
  • The central bank can revise these rates, and commercial banks may have different rates.

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.92 148.52
EUR  (European Euro) 1 170.59 171.28
GBP  (UK Pound Sterling) 1 197.45 198.25
CHF  (Swiss Franc) 1 188.11 188.87
AUD  (Australian Dollar) 1 104.92 105.35
CAD  (Canadian Dollar) 1 108.00 108.44
SGD  (Singapore Dollar) 1 115.78 116.24
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 21.52 21.61
SAR  (Saudi Arabian Riyal) 1 39.40 39.56
QAR  (Qatari Riyal) 1 40.47 40.63
THB  (Thai Baht) 1 4.55 4.57
AED  (UAE Dirham) 1 40.27 40.44
MYR  (Malaysian Ringgit) 1 37.77 37.92
KRW  (South Korean Won) 100 9.91 9.95
SEK  (Swedish Kroner) 1 15.88 15.94
DKK  (Danish Kroner) 1 22.83 22.92
HKD  (Hong Kong Dollar) 1 18.87 18.95
KWD  (Kuwaity Dinar) 1 482.45 484.41
BHD  (Bahrain Dinar) 1 391.74 393.33
OMR  (Omani Rial) 1 384.21 385.77

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप