नेपाल घुमघाम गर्दै अभिनेत्री सन्नी लियोनी
बिहीबार, ०५ चैत २०८२, १३ : ०२
सारांश
- बलिउड अभिनेत्री सन्नी लियोनी पति डेनियल वेभरसँग नेपाल घुमघाममा छिन्।
- उनीहरूले नगरकोटको भ्यु टावरमा घुमेर तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
- सन्नी लियोनी यसअघि पनि नेपाल आएकी थिइन्, र उनले नेपाली फिल्ममा काम गरेकी थिइन्।
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल घुमघाममा छिन् । उनी पति डेनियल वेभरसहित नेपाल आएकी हुन् । नेपाल भ्रमणको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै दिएकी छन् ।
उनले बुधबार पति सहित नगरकोटको भ्यु टावर घुमेकी छन् । त्यहाँ घुमेको र दृश्यावलोकन गरेको तस्बिर तथा भिडियो सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।
लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका थिए । सन्नीले केही वर्ष पहिले प्रदर्शनमा आएको नेपाली फिल्म ‘पासवार्ड’ मा समेत नृत्य गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण