मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग

सोमबार, ०९ चैत २०८२, १९ : ५८
सोमबार, ०९ चैत २०८२

सारांश

  • विशेष अदालतले पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।
  • न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो।
  • पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा आचार्यसँग धरौटी माग गरिएको हो।

काठमाडौँ । विशेष अदालतले पूर्व पर्यटन मन्त्री भीम आचार्यसँग साेमबार साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।

अदालतमा उपस्थित भएका आचार्यको न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटीमा माग गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप