सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

बजेटमा गरिएको राजश्व प्रस्ताव चुनौतीपूर्ण : एमाले सांसद आचार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रस्ताव चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग...