अपडेट
सांसद केसीले राष्ट्रपतिबाट लिए शपथ
बुधबार, ११ चैत २०८२, ११ : ३४
सारांश
- अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए।
- केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन् र उनले अन्य सांसदहरूलाई शपथ गराउनेछन्।
- उनी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन्।
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् ।
_UMWmsEK1k2.jpg)
ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन् । शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।
_HEECxleIrH.jpg)
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । सांसद केसी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् । तस्बिर: कृष्ण खड्का/रातोपाटी
_EMjXWkKiT0.jpg)
_PEmN19XtKK.jpg)
_ANl4aNsrIl.jpg)
_5uiJeQFfp9.jpg)
_PL0dBb8uB2.jpg)
_yGIx8FK1WI.jpg)
_HawbCVyeCb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण