१७ जना सांसदले लिन्छन् मैथिली भाषा शपथ
बुधबार, ११ चैत २०८२, १७ : ०४
सारांश
- भोलि नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुँदैछ।
- संसद् सचिवालयले शपथ ग्रहणको तयारी गरिरहेको छ ।
- ४७ जना सदस्यले नेपाली बाहेक अन्य भाषामा शपथ लिनेछन्, जसमा १७ जना मैथिली भाषामा शपथ लिनेछन्।
काठमाडौँ। नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले भोलि शपथग्रहण गर्ने कार्यक्रम छ ।
संसद् सचिवालयले त्यसको तयारी गरिरहेको छ । प्रतिनिधि सभा सदस्यमध्ये ४७ जना सदस्यले नेपाली भाषाबाहेकको भाषामा शपथ लिने बताइएको छ । ४७ जनामध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने संसद् सचिवालय स्रोतले जनाएको छ ।
नेकपाका मातृका यादव, रास्वपाका पुरुषोत्तम यादव, ई.दीपक साह, मनिष झा, तपेश्वर यादव, उज्वलकुमार झालगायतले मैथिली भाषामा शपथ लिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण