कोशीका मुख्यमन्त्री र स्वीस राजदूत डानियेलबिच भेट
बुधबार, ११ चैत २०८२, १७ : २८
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवली बिच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सो भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको भएको थियो । भेटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायत भेटघाटमा सहभागी हुन्थ्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण