आमा बन्दै गायिका इन्दिरा जोशी
बिहीबार, १२ चैत २०८२, २३ : १७
सारांश
- चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छिन्।
- उनले बिहीबार सामाजिक सञ्जालमा गर्भावस्थाको तस्बिर सार्वजनिक गरिन्।
- गायिका जोशी पहिलो पटक आमा बन्न लागेकी हुन्।
काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छिन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको एक तस्बिर सार्वजनिक गर्दै उनले यस्तो खुलासा गरेकी हुन् ।
गायिका जोशी पहिलो पटक सन्तान जन्माउन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण