लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर
शुक्रबार, १३ चैत २०८२, २० : १६
काठमाडाैँ । पश्चिम एसिया युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर)ले शुक्रबार चेतावनी दिएको छ।
“लेबनानमा मार्च २ यता १० लाखभन्दा बढी मानिस अर्थात् हरेक पाँचमध्ये एक जना मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्,” युएनएचसिआरले जनाएको छ ।
“स्थिति अत्यन्त चिन्ताजनक छ र मानवीय विपत्तिको जोखिम छ । यो लेबनानको यथार्थ हो ।“ लेबनानका लागि युएनएचसिआरका प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले बेरुतबाट जेनेभामा रहेका पत्रकारहरूसँग भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण