मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले मोरङले बुझायो विराेधपत्र

आइतबार, १५ चैत २०८२, १३ : ४०
आइतबार, १५ चैत २०८२

सारांश

  • नेकपा एमाले मोरङले केपी शर्मा ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
  • एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको हो।
  • उक्त ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको छ।

विराटनगर । नेकपा एमाले मोरङले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र बुझाएको छ । आइतबार सो पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई विराेधपत्र बुझाएका हुन् । 

uml-morang (4)

ज्ञापनपत्र बुझाउनुअघि एमालेले विरोध प्रदर्शन समेत गरेको थियो । 

662270076_831219495918871_3542054797373390166_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप