विराटनगर । नेकपा एमाले मोरङले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आइतबार सो पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र...