प्रदर्शन
प्रहरी र एमालेका प्रदर्शनकारीबिच झडप, एक जनाको टाउको फुट्यो
९ जना पक्राउ
आइतबार, १५ चैत २०८२, १६ : २५
सारांश
- केपी शर्मा ओली र रमेश लेखकको पक्राउको विरोधमा माइतीघरमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भयो।
- प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजेपछि झडप हुँदा केही घाइते भए, एक जनाको टाउकोमा चोट लागेको छ।
- झडपपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको छ र घाइतेको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।
_rC811HcQHC.jpg)
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जना घाइतेको टाउकोमा चोट लागेको छ ।
घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार नौ जना पक्राउ परेका छन् ।
_Qo6SB0OqhM.jpg)
_HZOkcaO4JU.jpg)
_AywiYJDsY5.jpg)
_8lp1Za7Yiz.jpg)
_bWBtj2UWJ5.jpg)
_wCgIS6jq3M.jpg)
_MSQybL2e9H.jpg)
_2gB7I5AVJK.jpg)
_1UtWwarT4K.jpg)
_6XeUWDGnW0.jpg)
_K6NNwSegow.jpg)
_nvbrOxspu0.jpg)
_eiQxH7KJvE.jpg)
_G86n8eaV1y.jpg)
_fUnsEUmciy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण