सुनसरीमा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु
आइतबार, १५ चैत २०८२, २२ : १४
सारांश
- सुनसरीको दुहवीमा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र बन्दै छ।
- भारतीय राजदूतावासका सचिव र दुहवी नगरपालिका प्रमुखले संयुक्त रूपमा शिलान्यास गरे।
- यो केन्द्र भारतको १६ करोड ४० लाख आर्थिक सहयोगमा बन्नेछ।
काठमाडौँ । सुनसरीको दुहबी नगरपालिका–४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।
यहाँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले आइतबार उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गरे ।
भारतको करिब रु १६ करोड ४० लाख आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत दुहबी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण