काठमाडौँ । सुनसरीको दुहबी नगरपालिका–४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ । यहाँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायणसिंह र दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले आइतबार उक्त...