प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सोमबार, १६ चैत २०८२, १० : ४४
सारांश
- प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
- बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ।
- यो बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण