फोटोफिचर
धमाधम बन्दैछ बिस्काः जात्राको रथ, तस्बिरहरू
बिहीबार, १९ चैत २०८२, १० : ०८
सारांश
- भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा चैत २७ गतेदेखि सुरु हुँदैछ, जसको तयारी तीव्र पारिएको छ।
- जात्राको लागि ३५ फिट अग्लो तीन तले श्रीभैरवनाथको रथ निर्माण भइरहेको छ, जसमा स्थानीय कालिगडहरू खटिएका छन्।
- ८ रात ९ दिनसम्म चल्ने यो जात्रा काठमाडौं उपत्यकाको पुरानो सांस्कृतिक परम्परा हो, र यसको पहिलो दिन रथ तानिन्छ।
काठमाडौँ । चैत २७ गतेदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध ‘बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण धमाधम निर्माण गरिदैछ ।
_p3JK2Auu63.jpg)
बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठ काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीन तले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।
_J2Rq57E8cV.jpg)
८ रात ९ दिनसम्म मनाइने यो जात्रा काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक हो । जात्राको पहिलो दिन चैत २७ गते श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ ।
_qYTBEUx9ZU.jpg)
_2vvvQ9XvI8.jpg)
_RAl87aBsiB.jpg)
_SRH7eKHmHz.jpg)
_sss6n5i6eI.jpg)
_leggv0Wew6.jpg)
_LFJdkECE3t.jpg)
_XcrvDvxoMB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण