बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धुमधामसँग मनाइयो बिस्का जात्रा, तस्बिरहरू

काठमाडौँ । टोखामा बिस्काः जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आकर्षणको रूपमा लिइन्छ।  यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने...