रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने
बिहीबार, १९ चैत २०८२, ११ : ०५
१
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
- दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
- ६ वटै राष्ट्रिय दलका संसदीय दलको नेता वा शीर्ष सांसदले सम्बोधन गर्नेगरी कार्यतालिका बनेको छ।
काठमाडौँ । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् । तर, बैठकको पहिलो दिन सभापति लामिछानेले सम्बोधन गर्ने तय भएको हो ।
बैठकमा ६ वटै राष्ट्रिय दलका संसदीय दलको नेता वा शीर्ष सांसदले सम्बोधन गर्नेगरी संसद सचिवालयले कार्यतालिका बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण