अपडेट
पारस शाहको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
बिहीबार, १९ चैत २०८२, १६ : १५
काठमाडौँ । पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टले बिहीबार बिहान ब्याट्री फेरिएको बताए ।
उनी बिहान ८ बजे अस्पताल पुगेका थिए भने आवश्यक चेकजाँचपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो ।
उनी नर्भिकमा भर्ना भएरै उपचाररत रहेको उनले बताए । उनका अनुसार पारसलाई केही दिन अस्पतालमै राखिने छ ।
शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण