शनिबार, ०१ असार २०८१
ताजा लोकप्रिय

चितवनमा पूर्वयुवराज पारसले ‘पेस्तोल ताकेको’ भनिएको घटना के हो ?

काठमाडौँ । पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् ।  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका...