आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज

काठमाडौँ । अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।  उनको स्वास्थ्य सामान्य...