प्रतिनिधिसभा बैठक
भदौ २४ को घटनाबारे छानबिन गर्न एमालेको माग
बिहीबार, १९ चैत २०८२, १४ : ३६
सारांश
- एमालेले भदौ २३ र २४ गतेको घटनाबारे कार्की आयोगको प्रतिवेदनमा आपत्ति जनाएको छ।
- एमाले सांसद गुरु बरालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरे।
- बरालले कार्की प्रतिवेदनले भदौ २४ को विध्वंसबारे नबोलेको भन्दै पुन छानबिनको माग गरे।
काठमाडौँ । नेकपा एमालेले जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ र २४ को घटनामा दुई खाले निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमै एमालेले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । बैठकको सुरुमै एमाले सांसद गुरु बरालले सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गैर कानुनी धरपकड गरेको भन्दै आजै रिहा गर्न समेत माग गरे ।
उनले कार्की नेतृत्वको प्रतिवेदनको हबला दिँदै भदौ २४ को विध्वंसबारे प्रतिवेदनले केही नबोलेकोमा पुन छानबिन गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण