आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

दीपेन्द्र र मञ्जुको सहकार्यमा ‘तारा पिली पिली’ सार्वजनिक

शुक्रबार, २० चैत २०८२, १२ : ३७
शुक्रबार, २० चैत २०८२

काठमाडौँ । गायक तथा कलाकार दीपेन्द्र खड्का नयाँ साङ्गीतिक कोसेली ‘तारा पिली पिली’ सार्वजनिक भएको छ । आइरा डिजिटलको प्रस्तुति रहेको गीतमा खड्कालाई लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् ।

गीतको लय तथा शब्द सिर्जना कृष्ण लामिछानेले गरेका हुन् भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ । गीतको भिडियोमा गायक खड्का र  मञ्जु भण्डारीको अभिनय छ ।

भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका हुन् भने छायाङ्कन करण चैसीर र सम्पादन विनोद बमले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप